जनअभिमतको कदर गर्न राष्ट्रपतिद्वारा निर्वाचन आयोगलाई सुझाव

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूले भेटवार्ता गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज भएको भेटवार्तामा राष्ट्रपति भण्डारीले प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचन स्वच्छ, स्वतन्त्र र विश्वसनीयरूपमा सम्पन्न गराउन आयोगले गरेको कार्यको प्रशंसा गर्दै बधाई दिनुभएको आयोगले जनाएको छ । राष्ट्रपति भण्डारीले जनअभिमतलाई कदर गर्दै नयाँ सरकार गठनका … Continue reading जनअभिमतको कदर गर्न राष्ट्रपतिद्वारा निर्वाचन आयोगलाई सुझाव